Saturday, 10 March 2012

एउटा जड्याहा फिट्टु भएर राती

एउटा जड्याहा फिट्टु भएर राती सडकमा हल्लिदै हिडिहरेको थियो।
उसले एउटा पुलिस आफ्नो
नजिक आउँदै गरेको देखेर अली शतर्क भयो।
पुलिस: (लौरो देखाउँदै) ए कहाँ जान लागेको यती राती?
जड्याहा: कँही होइन हजुर।
म त घर जान लागेको यही हो मेरो घर।
नपत्याए हिंड्नुस् म सबै चिनाइदिन्छु।
(उसले यत्तिकै नचिनेको घरमा छिरायो)
ल हेर्नुस् यो हो मेरो बैठक कोठा।
यो मेरो किचन।
यो मेरो पूजा कोठा।
यो मेरो आमाको बेडरूम।
यो मेरो बेडरूम।
अनी त्यँहा सुतिरहेको चाँही म र मेरो श्रीमती :-P

1 comment:

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न ठीक

    ReplyDelete