Sunday, 4 March 2012

एउटा शिक्षकले

स्कूलमा एउटा शिक्षकले
सधैँ एउटा हिसाब गरेर समय बिताउँथे,
विद्यार्थीहरु यसले दिक्क भईसकेका थिए,
एक दिन शिक्षकले आफ्ना विद्यार्थीहरुलाई प्रश्न गरे:
शिक्षक: संसारमा सबै भन्दा अल्छि व्यक्ति को हो ?
सबै विद्यार्थीले एकै स्वरमा: तपाँई :D

No comments:

Post a Comment