ट्वाके हरी बहादुर
धेरै बर्ष पछी आफ्नो जिग्री
साथी बाबु बुलेट सँग भेट भएछ ।
तेस्पछी बाबु बुलेट ले
एउटा होटेल मा लगेछ .
र २ ग्लास कडा रक्शी मगाएछ ।
रक्शी आउनासाथ
हरी बहादुर ले स्वाट्ट पारेछ ।
त्यो देखेर बाबु बुलेट ले
हरी बहादुर लाई सोधेछ ।
बाबु बुलेट :- ओहो हरी बहादुर
तिमीले त एस्तो कडा रक्शी स्वाट्ट पर्यो ।
एस्तो कडा रक्शी एसोरी स्वाट्ट पार्ने हो ??
पनि हालेर खानु पर्छ नि त ।
हरी बहादुर :- इे इे इे हि एस्तो जबो
१ ग्लास पानी त
रक्शी देखे पछी मेरो मुखै मा आउछ ।
किन हाल्नु पर्यो बाहिर को पानी :D:))
No comments:
Post a Comment