एक दिन कमला र पारू ढिलो कलेज पुगेछन।।।
.
.
.
.
.
मिस~ ( रिसाउदै) कमला, तिमी किन आज कलेज ढिलो???
कमला~ मिस, बाटोमा आउदा मेरो रू 10 को नोट हराएको थियो। खोज्दा खोज्दा ढिलो भएछु।
मिस~ पारू, तिमी नी?? किन ढिलो?
.
.
.
.
पारू~ मिस, कमलाको हराएको रू 10 को नोट मैले कुल्चेरबसेको थियो।।
त्यहि भएर ढिलो भयो:P
No comments:
Post a Comment