Wednesday, 7 March 2012

यमराज रेष्टुरेन्टको मिनु हेर्नोस्स्

नयाँ नयाँ खानाका परिकारहरु टेस्टगर्दै हिड्नेहरुका लागी एउटा नौलो प्रकारको रेष्टुरेन्ट खुलेको छ । सधैं एक प्रकारको लन्च डिनर के मज्जा हुन्छ । त्यही जाबो खसिको सेकुवा, त्यही जाबो चिकन बिर्यानी, त्यही जाबो मटन पिज्जा, त्यही जाबो बफ म म पोर्क पिज्जा, ढिंडो र गुन्द्रुक, देखी पिज्जा र रोष्ट ।

एक पटक हाम्रो यमराज रेष्टुरेन्टको मिनु हेर्नोस्स् कहिल्लै फर्किएर आउनु हुन्न ।
उल्लुको छोएलाः५० रुपैया प्रति प्लेट
भेज पकौडा ९गोरुको तेलमा फ्राई गरिएको० प्लेटको १०० रुपैयां
स्यालको फोक्सो फ्राई, तितेकरेलाको झोलसाग ।।।।।सेटको असी
। गाड्यौलाको अचारः भ्यागुताको चेपागाँडाँ भुटेकोः थालको २५ रुपैया
गधाको पुच्छर फ्राईका साथमा बड्क्यौालाद्धारा निर्मित स्पेशल वाइनः घ्याम्पाको १५ तिन प्लेट झिंगा भुटनको साथमा चिराइतोको रस एक एक बोतल सित्थैमा १

एकपटक आफु खानोस् र अरुलाई पनि खुवाउनोस् ।
परेको हामी ब्यहोर्छौ, पैसा तपाईं तिर्नोस् ।
-यमलोक रेस्टुरेन्ट एण्ड बार चिहानघारीसगै । -

1 comment:

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न ठीक

    ReplyDelete