Saturday, 3 March 2012

केटिलाई सोध्न नहुने

केटिलाई सोध्न नहुने उमेर /केटालाई
सोध्न नहुने तलब ...
हेल्लो मिस : कति बर्षकी हुनुभयो?
अ ! दाई यस्तै पुगेहुली २१ बर्षजति दाई रे
हि हि !
बत्तीसे लाग्यात थाहा छैन यो त छालाले
बताएकै छ भन्नपो भएन । [:D]
हेल्लो सर : हेन्सम देखिनुभको छ अनि तलब
कतिजती बुझ्नुहुन्छ ?
(कमिजको कलर मिलाउदै) अ ! यस्तै बुझ्छु
६०/७० हजार जति ..
बिचरा बल्लतल्ल बिस हजार बुझ्छ
होला ला.. जा ! त्रिबल नै भन्दियो
गफैत हुन
पैसा जाबो कति कमाईयो कमाईयो
कति पान खाएर थुकियो कति daru पिएर
मुतियो !! [:-)]

No comments:

Post a Comment