Saturday, 3 March 2012

हरी बहादुर

हरी बहादुर सानो हुँदा
शिक्षक: ल भन त हरी बहादुर !!
हिजो तिमि किन बिधालय नआएको ?
हरी बहादुर : ई...ही .......ही
मलाई त हिजो बर्ड फ्लु भएको थियो नि त सर !!
शिक्षक: यो त कुखुरालाई लाग्ने रोग होत,
तिमीलाई कसरि लागो?
हरी बहादुर : तपाइले मलाई कहिलेपो मान्छे हुन दिनुहुन्छ,
सधै चौरीमा कुखुरा बनाएर राख्नुहुन्छ !
तेसैले बर्ड फ्लु लाग्यो नि त:D

No comments:

Post a Comment