Saturday, 3 March 2012

एक ब्यक्तीले

एक ब्यक्तीले
आफ्नो छिमेकिलाई दु:ख भनेछ
यार मेरो गधाले हरियो घास खाने आदत
भएर सुक्या घास खाँदैन के गर्ने होला ??
छिमेकी हत्त न पत्त भनेछ धेरै सजिलो छ ,
मेरो भैंसीले पनि सुकेको घास खाँदैन थियो मैले
हरियो चस्मा लगाइदेको गमा गम खान थालयो
दोस्रो दिन ब्यक्तिको हात्खुट्टा प्लस्तर गरेको देखेर
छिमेकी ब्यक्तिले सोद्यो के भयो ?
ब्यक्तिले भनेछ , के गर्ने यार !
गधालाई हरियो चस्मा लगाइदेको थिए .!
गधाले २ लात्ती हान्यो र भन्यो ..!
मलाई तैले भैंसी सम्झिस कि क्या हो :D:))

No comments:

Post a Comment