Saturday, 3 March 2012

एउटा पागल .!

एउटा पागल .!
आफुले प्रकाशन गरेको किताब बोकेर एउटा डाक्टरलाई बेच्न gayecha ।
पागल : डाक्टर शाहब यो लिनुस् उपहार ।
डाक्टरले पगललाई सोध्यो :- यो के हो?
पगल:- यो मैले लेखेको
५०० पेज को किताब हो।।।
डाक्टर- ५०० पेज मा
के लेखिस त्यस्तो?...
... पगल: 1st पेज मा
१ राजा घोडा मा चढेर जंगल गएछ,
अनी last पेज मा त्यो राजा जंगल पुगेछ।।
डाक्टर- तेसो भए साले!!
बिचको ४९८ पानामा के लेखिस त?
पगल- तिग्डिक तिग्डिक तिग्डिक तिग्डि:D

No comments:

Post a Comment