••↑↑→सुपर जोक्क्स कोमेडी ••↑↑Supper Jocks Comedy→↑↑••
Saturday, 3 March 2012
रावण: राजेश ब्रो,
रावण: राजेश ब्रो, चुरोट छ होला ?
राजेश दाई: छैन यार, सरी
हनुमान: (राजेश दाई सँग कानेखुसी गर्दै) दाजु , अघि सम्म त हजुर सँग ,,
एक बट्टा चुरोट थियो त !
कति चाँडो सक्या हो ?
राजेश दाई: चुप लाग् !
यो साले रावणेको दश टाउको छ ,
बाँडेर साध्ये चल्छ ? :D
No comments:
Post a Comment
Newer Post
Older Post
Home
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment