काले
आफ्नो साथी भालेलाई भेट्न उसको घरमा गयो | कालेलाई निकै प्यास लागेको थियो
| भालेसँग पानि ल्याउन आग्रह गर्यो |भालेभने निकै अल्छी थियो | धेरै समय
कुर्दा पनि भालेले पानीको बेवस्ता नागरेको देखेपछी भालेलाई सोध्यो -
काले- पानि कंहा छ?
भाले- घैटामा |
काले- घैटो कंहा छ ?
भाले- कोठामा |
काले- कोठा कहाँ छ ?
भाले- घरमा |
काले- घर कहाँ छ ?
भाले- बुटवलमा |
काले-बुटवल कंहा छ ?
भाले- रुपन्देहीमा |
काले- रुपन्देही कंहा छ?
भाले- नेपालमा |
काले- नेपाल कहाँ छ ?
भाले- एशियामा |
काले- एशिया कंहा छ ?
भाले- पृथ्वीमा |
काले- पृथ्वी कंहा छ ?
भाले- जमिनमा |
काले- जमिन कंहा छ ?
भाले- पानीमा |
काले- पानी कंहा छ ?
भाले- घैटामा ....
काले - घैटो कंहा छ? नगर्नेले मुखले नै बोलेर जित्छ भनेको येही हो ... ...........
-----चुट्किला-गोकर्ण'प्रकाश' बुटवल |
म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।
ReplyDeleteव्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न ठीक