Saturday, 10 March 2012

ग्यास को अभाब मा मुलासागलाई बुडि चम्सुरीले

ग्यास को अभाब मा मुलासागलाई
बुडि चम्सुरीले ग्यास नल्यासम्मा घरबस्दिन भनेर
घर छोडेर माइत गैछ"
मुलासागले बिचरा के गरोस ग्यास खोजेकै थियो
नपाए पछी के लाग्छ र ??
एक दिन ग्यास पसले को छोरी सँग प्रेम को नाटक गर्छ
ग्यास पाउने लोभले मुलासागले
माया प्रेम का कुराहरु चल्दै थियो
बिहेको कुरा चल्दै थियो
मुलासाग र ग्यास पसल्की छोरी को
तेतिक्कैमा बुडि चम्सुरिले कल गर्छे मुलासागलाई मुलासाग: दिन भरी नबजेको फोन अहिले बज्नु पर्ने
भन्दै कल रीसिब् गर्छ तेतिक्कैमा ग्यास पसल्को छोरी ले कोहो कोहो भन्छे तेसो भन्दा मुलासागकी बुडि चम्सुरीले सुन्छे केटी को आवाज को बोलेको मुलासाग तिमीसँग ??तेतिकैमा ग्यास पसलेको छोरीले फोन खोसेर बोल्छे तपाईंलाई divorce दिने रे म सँग बिहे गर्ने रे मुलासागले तेसो भन्दै थि ग्यास पसलकी छोरीले मुला सागले फोन खोसेर कुरा गर्छ चम्सुरी तिमीले ग्यास नल्यासम्म घर आउन्न भनेको होइन ??
यो ग्यास पसल्की छोरी हो एस्लाई फकाएर एस्को बाउ सँगग्यास लिन लागेको भन्दै थियो तेतिक्कैमा ग्यास पसल कि केटीले रुदै भनी तिमीले जाभो एउटा ग्यास्को लागि एत्रो नाटक गर्या ?? मुलासाग: ग्यास्को लागि साला कुछ भि करेगा यारा !!!!!

1 comment:

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न ठीक

    ReplyDelete