Thursday, 15 March 2012

अस्पतालमा एउटा पागल हातमा छुरी लिएर

मानसिक अस्पतालमा एउटा पागल हातमा छुरी लिएर आफ्नो डाक्टरलाई लखेट्दै रहेछ,
.
प्रत्यछदर्शीहरु विचरा आज यो डाक्टरको ज्यान जाने भयो भनि चर्काचर्की गर्दै थिए,
.
डाक्टर आफ्नो ज्यान जोगाउन हस्यांफस्याँ गर्दै भागिरहेथ्यो,
.
पागल पनि जोद्तोड़का साथ् पागलको पिछा गरिरहेथ्यो,
.
उनीहरु भागदौड गर्दा गर्दै अगाडी बाटोको अन्त्य भयो, अब भाग्ने ठाउँ नपाएर डाक्टर अतालिएर छट्पट गर्न थाल्यो,
.
अचानक पागलले डाक्टरको हात समात्यो, छुरी डाक्टरको हातमा थमाउदै भन्यो, "ह्या, म लखेट्दा लखेट्दै वाक्क भए, ल यो छुरी समात, अब तँ लखेट म भाग्छु........"

काले आफ्नो साथी भालेलाई भेट्न उसको घरमा गयो |


काले आफ्नो साथी भालेलाई भेट्न उसको घरमा गयो | कालेलाई निकै प्यास लागेको थियो | भालेसँग पानि ल्याउन आग्रह गर्यो |भालेभने निकै अल्छी थियो | धेरै समय कुर्दा पनि भालेले पानीको बेवस्ता नागरेको देखेपछी भालेलाई सोध्यो -
काले- पानि कंहा छ?
भाले- घैटामा |
काले- घैटो कंहा छ ?
भाले- कोठामा |
काले- कोठा कहाँ छ ?
भाले- घरमा |
काले- घर कहाँ छ ?
भाले- बुटवलमा |
काले-बुटवल कंहा छ ?
भाले- रुपन्देहीमा |
काले- रुपन्देही कंहा छ?
भाले- नेपालमा |
काले- नेपाल कहाँ छ ?
भाले- एशियामा |
काले- एशिया कंहा छ ?
भाले- पृथ्वीमा |
काले- पृथ्वी कंहा छ ?
भाले- जमिनमा |
काले- जमिन कंहा छ ?
भाले- पानीमा |
काले- पानी कंहा छ ?
भाले- घैटामा ....
काले - घैटो कंहा छ? नगर्नेले मुखले नै बोलेर जित्छ भनेको येही हो ... ...........
-----चुट्किला-गोकर्ण'प्रकाश' बुटवल |

Tuesday, 13 March 2012

A boy loved a gal.

A boy loved a gal.
He was a true lover. He talked to d gal many times abt his attrction 2wards her, bt she ignored him. One day d boy brought a pen for d gal. He gav her d pen. D gal took dat pen wid her wen she had to giv her xams. But as she started writing, d pen stopd wrkng. She didnt hv another pen. Nobody helpd her nd she finally failed in d xam. She was a gud student otherwise.
Depressed, she ws walkin alone on a road at nyt whn suddnly a truck hit her nd she died.
Wen d boy came 2 knw abt dis, he 2 suicided by jumping frm a mountain. Dat was d end of d 2 lovers.

Moral: xam tym ho yar Cello Pen use garnu par6 JPT pen haina,,,LOLzzzz

Height of addiction

Height of addiction-
In a college form,
When asked about
"PERMANENT ADDRESS"
.
.
.
.
.
.

A student wrote''www.facebook.com'':P :D

Monday, 12 March 2012

एकजना महिला फोनमा कुरा गर्दै..

एकजना महिला फोनमा कुरा गर्दै...
महिलाः हेलो सर,
म तपाईसंग भेटेर कुरा गर्न चाहन्छु ।
तपाई मेरो एउटा बच्चाको बाबु हुनुहुन्छ ।
त्यो मान्छेको होस हवास हरायो...
हे भगवान, तिमी श्रेया हो ?
हैन
तिमी अनु हो ?
हैन
संगीता ?
हैन
प्रीति ?
हैन
महिला अलमलमा परिन...
"हैन सर,
म तपाईको छोरोको क्लास टिचर हो ।"

Saturday, 10 March 2012

एउटा बुडो मान्छेले एउटा जवानी केटी लाई

एउटा बुडो मान्छेले एउटा
जवानी केटी लाई एकान्त्मा बोलाउछ
बुडो: हेल्लो !!
केटी : हाइ !
तपाईंले मलाई किन बोलाको ??
बुडो :म केटा तिमी केटी तिमी केटी म केटा
अब एउटा केटाले केटीलाई एकान्तमा किन बोलाउछ??
केटी : तपाईं के को केटा तपाईं त बुडो होइन र ??
तपाईंको बिहे भईसके होइन र ??
बुडो : तिमीकेटी हरुलाई हाम्रो हिस्टोरि थाहा हुन्छ है
बुडि सँग ठगठाग ठुग्ठुग हिडि बुडि माइत !!
केटी : बुडि माइत गये बुडि लिना जानेकी
केटीलाई भेट्न आउने ??
बुडो : ले ले कस्तो तेडो कुरा गर्छ यार !!
बुडि माइत गई अब एउटा सरकार गये पछी
अर्को सरकार खोज्नु परेन ?? :-D

ग्यास को अभाब मा मुलासागलाई बुडि चम्सुरीले

ग्यास को अभाब मा मुलासागलाई
बुडि चम्सुरीले ग्यास नल्यासम्मा घरबस्दिन भनेर
घर छोडेर माइत गैछ"
मुलासागले बिचरा के गरोस ग्यास खोजेकै थियो
नपाए पछी के लाग्छ र ??
एक दिन ग्यास पसले को छोरी सँग प्रेम को नाटक गर्छ
ग्यास पाउने लोभले मुलासागले
माया प्रेम का कुराहरु चल्दै थियो
बिहेको कुरा चल्दै थियो
मुलासाग र ग्यास पसल्की छोरी को
तेतिक्कैमा बुडि चम्सुरिले कल गर्छे मुलासागलाई मुलासाग: दिन भरी नबजेको फोन अहिले बज्नु पर्ने
भन्दै कल रीसिब् गर्छ तेतिक्कैमा ग्यास पसल्को छोरी ले कोहो कोहो भन्छे तेसो भन्दा मुलासागकी बुडि चम्सुरीले सुन्छे केटी को आवाज को बोलेको मुलासाग तिमीसँग ??तेतिकैमा ग्यास पसलेको छोरीले फोन खोसेर बोल्छे तपाईंलाई divorce दिने रे म सँग बिहे गर्ने रे मुलासागले तेसो भन्दै थि ग्यास पसलकी छोरीले मुला सागले फोन खोसेर कुरा गर्छ चम्सुरी तिमीले ग्यास नल्यासम्म घर आउन्न भनेको होइन ??
यो ग्यास पसल्की छोरी हो एस्लाई फकाएर एस्को बाउ सँगग्यास लिन लागेको भन्दै थियो तेतिक्कैमा ग्यास पसल कि केटीले रुदै भनी तिमीले जाभो एउटा ग्यास्को लागि एत्रो नाटक गर्या ?? मुलासाग: ग्यास्को लागि साला कुछ भि करेगा यारा !!!!!

एउटा जड्याहा फिट्टु भएर राती

एउटा जड्याहा फिट्टु भएर राती सडकमा हल्लिदै हिडिहरेको थियो।
उसले एउटा पुलिस आफ्नो
नजिक आउँदै गरेको देखेर अली शतर्क भयो।
पुलिस: (लौरो देखाउँदै) ए कहाँ जान लागेको यती राती?
जड्याहा: कँही होइन हजुर।
म त घर जान लागेको यही हो मेरो घर।
नपत्याए हिंड्नुस् म सबै चिनाइदिन्छु।
(उसले यत्तिकै नचिनेको घरमा छिरायो)
ल हेर्नुस् यो हो मेरो बैठक कोठा।
यो मेरो किचन।
यो मेरो पूजा कोठा।
यो मेरो आमाको बेडरूम।
यो मेरो बेडरूम।
अनी त्यँहा सुतिरहेको चाँही म र मेरो श्रीमती :-P

आज-भोलिका तरुनीरहुको

आज-भोलिका तरुनीरहुको पहिरन ...
जती हेरे नी आँखा नथाक्ने !
हेर्न मन लागेर यसो हेरेको, के हेर्या रे ?
"के हेर्या होइन, के बेर्या" भन्दे मेरो पालो ... "

छि ! कस्तो छुच्चा" रे,
ऐ देखाउने चाँहि अच्छा,
हेर्ने चाँहि छुच्चा ...
हेर्न नपाउने हाम्रो आँखाचाहि गुच्चा :-D

Thursday, 8 March 2012

कहिले चिया नखाएको गाउँको

कहिले चिया नखाएको गाउँको २ वटा मान्छे शहर गएछन ,,
चिया पसलमा बसेछन ,
पहिलो : अइ !
इ मान्छे हरुले के खाएको हामी पनि खाउ न ??
दोस्रो : हुन्छ नि ( अडर् गर्दै } दाई हामीलाई पनि
त्यो १ १ गिलास दिनुस् त ..!
( पसले ले चिया दिन्छ }
पहिलो ओइ..!!
एस्को झोल एती मिठो छ भने चक्टा ,,,
कती मिठो होला हगी ??
दोस्रो : होतनी :D:))

धोति को मजा गन्याएर हैरान

एउटा धोति को मजा गन्याएर हैरान
जहा गए पनि मानिस भाग्दा रहेछन ...
एक दिन उस्को बुढि ले नया मजा लिएर बुढि:-
लिनुस नया मज़ा भोलि मेरो माइत
कार्यक्रम छ यो लगाएर आउनु होला,
अर्को दिन धोति त्यहा पुगेछ तर सबै
भागेछन,
उस्को बुढि लाइ रिस उठेछ..गालि गर्दै..
बुढि:- हैन तपाइलाइ नया मजा लगाउन
भनेको फेरि पुरानै लगाउनु भो
,थुक्क !! धोति:- उफ्फ.. नया त लगाको छु नि,
तिमिले हो यस्तै बिश्वास
गर्दिनौ भनेर पुराना मजा पनि साथ
मा लिएको छु लु हेर .... :D :D :)

बाऊ अन्तिम समयमा

बाऊ अन्तिम समयमा आफ्नो
छोराहरुलाई जम्मा गरेर भन्छ ।
बुवा: छोरा !
हेर, म अब मर्न लागि सकेँ ।
यदि म मरिहालेँ भने
मेरो लासलाई
तिमीहरुले बाँसमा राखेर लानु है ।
गाडी मा राखेर नलानु नि है ।
छोरा: मरे पछि त
जेमा लागे पनि भैइहाल्यो नि ।
बुवा: हैन जे भए पनि
मलाई चैँ बोकेर नै लानु ।
गाडी मा नलानु ।
छोरा: किन र बुवा?
बुवा: मलाई गाडी चाड्दा ...
भोमिट आउछ क्या... :-D

Wednesday, 7 March 2012

यमराज रेष्टुरेन्टको मिनु हेर्नोस्स्

नयाँ नयाँ खानाका परिकारहरु टेस्टगर्दै हिड्नेहरुका लागी एउटा नौलो प्रकारको रेष्टुरेन्ट खुलेको छ । सधैं एक प्रकारको लन्च डिनर के मज्जा हुन्छ । त्यही जाबो खसिको सेकुवा, त्यही जाबो चिकन बिर्यानी, त्यही जाबो मटन पिज्जा, त्यही जाबो बफ म म पोर्क पिज्जा, ढिंडो र गुन्द्रुक, देखी पिज्जा र रोष्ट ।

एक पटक हाम्रो यमराज रेष्टुरेन्टको मिनु हेर्नोस्स् कहिल्लै फर्किएर आउनु हुन्न ।
उल्लुको छोएलाः५० रुपैया प्रति प्लेट
भेज पकौडा ९गोरुको तेलमा फ्राई गरिएको० प्लेटको १०० रुपैयां
स्यालको फोक्सो फ्राई, तितेकरेलाको झोलसाग ।।।।।सेटको असी
। गाड्यौलाको अचारः भ्यागुताको चेपागाँडाँ भुटेकोः थालको २५ रुपैया
गधाको पुच्छर फ्राईका साथमा बड्क्यौालाद्धारा निर्मित स्पेशल वाइनः घ्याम्पाको १५ तिन प्लेट झिंगा भुटनको साथमा चिराइतोको रस एक एक बोतल सित्थैमा १

एकपटक आफु खानोस् र अरुलाई पनि खुवाउनोस् ।
परेको हामी ब्यहोर्छौ, पैसा तपाईं तिर्नोस् ।
-यमलोक रेस्टुरेन्ट एण्ड बार चिहानघारीसगै । -

एकदिन बिरामीले भन्यो

शेरे डाक्टर भयो । उसको क्लिनिकमा एउटा बिरामि दिनहु अएर 50 रुपैयाको औषधी लैजान्थ्यो । एकदिन बिरामीले भन्यो -
"डाक्टरसाहेब मैले यहाँबाट दिनहु 50 रु. को दबाई लैजान्छु तर त्यसले त 10 रु. को पनि काम गरेन । खोई मलाई केहि फाईदा भएन त??"
DR शेरे - "त्यसोभए भोलीदेखी 40 रु. को औषधी लैजाने गर्नुस 10 रुपिया फाईदा हुन्छ ।" :D :D

Tuesday, 6 March 2012

एकजना महिला

एकजना महिला फोनमा कुरा गर्दै...
महिलाः हेलो सर, म तपाईसंग भेटेर कुरा गर्न चाहन्छु ।
तपाई मेरो
एउटा बच्चाको बाबु हुनुहुन्छ ।
त्यो मान्छेको होस हवास हरायो...
हे भगवान, तिमी श्रेया हो ?
हैन
तिमी अनु हो ?
हैन
संगीता ?
हैन
प्रीति ?
हैन
महिला अलमलमा परिन...
"हैन सर,
म तपाईको छोरोको क्लास टिचर हो ।"

Chintey : "k ho pintey?,

Chintey : "k ho pintey?,
तेरो घरबाट आजकाल तिमिहरु बुढाबुढि हासेको आवाज निकै आउछ,
किन हो अचेल निकै खुशी भएका रहेछौ ।"
Pintey : "...
के को खुसी हुनु नि Chintey ?
उसित सधै झगडा पर्छ,
उस्ले हाथमा जे आयो त्येस्ले हिर्काउछे..
लाग् यो भने उ हास्छे लागेन भने म हास्छु...:P

एक चर्चित व्यक्तिलाई

एक चर्चित व्यक्तिलाई
टेलिभिजनमा लिईएको अन्तर्वार्ता:
प्रस्तोता: तपाइको नाम ?
व्यक्ति: देवदास
प्रस्तोता: तपाइंलाई एक मन पर्ने
व्यक्ति ?
व्यक्ति: कालिदास
प्रस्तोता: मन पर्ने पहिरन ?
व्यक्ति: एडिडास
प्रस्तोता: एक मन पर्ने गायक ?
व्यक्ति: कर्णदास
प्रस्तोता: जीवन कसरी बिताउन पर्छ
जस्तो लाग्छ ?
व्यक्ति: बिन्दास
प्रस्तोता: तपाइको बिचारमा जीवन के
हो ?
व्यक्ति: कपास
प्रस्तोता: तपाईलाई मन नपर्ने
त्यस्तो केहि चिज ?
व्यक्ति: रुवाबास
प्रस्तोता: तपाईलाई मन पर्ने चिज नि ?
व्यक्ति: सहवास
प्रस्तोता: अन्त्यमा टेलिभिजन हेरिरहनु
भएका दर्शकहरुलाई केहि भन्न केहि भन्न
चाहानुहुन्छ कि ?
व्यक्ति: स्याब्बास

Monday, 5 March 2012

Raksi le झ्याप भएर

Raksi le झ्याप भएर ३ जना जढ्या मिलेर ट्याक्सी चडेछन
ट्याक्सी डाइभर ले ट्याक्सी स्टार्ट गर्‍यो अनि बन्द गर्‍यो
अनी भन्यो ल हजुर तपाईंहरुको ठाउँ आइपुज्ञो...
1st जढ्याले धन्यवाद भन्यो, 2nd जढ्याले पैसा दियो, र 3rd जढ्याले डाइभर को गलामा थप्पड हान्यो!!
डाइभर ले एस्लाई था भएछ भनेर डरायो.
तेही बेल तेस्रो जड्याले बोल्यो.
आज झन्डै तैले हाम्रो ज्यान लिएको एस्तो speed चलाउन नि हुन्छ डाँका......

16 बर्षे SUNTALI को एक मात्र

16 बर्षे SUNTALI को एक मात्र
परिवारको रुपमा रहेको बुबाको देहान्त भए
को हुँदा गाउलेहरु SUNTALI को बोझ उठाउने भनेर जम्मा भए
का थिए ।SUNTALI चिच्चाई चिच्चाई रोइ
रहेकी थिई ।
SUNTALI - हाए राम अब म यस्तो अभागी सँग कसले बिहे गर्छ
धुर्मुस - ( हत्तन पत्त हात उठाउदै ) म गर्छु ।
SUNTALI - बाबाले मेरो बिहेको लागी भनेर 2 तोला सुन
राख्दिनु भाछ कस्ले स्यार छ ?
धुर्मुस - म स्यार छु ।
... suntali - बाबाको सम्पतीको नाम मा यो एउटा घर छ कस्ले स्यार छ ??
धुर्मुस - म स्यार छु ।
suntali - बाबा को मर्न भन्दा पहिलाको 5 लाख
रुँपया रिन छ कस्ले तिर्छ ।
धुर्मुस - ( गाउले तर्फ फर्कदै ) लौ नै गाउले हो मैले
मात्र कति बोझ उठाउने यो त तिमीहरुले उथाओ गाँठे :D

बिहेको भोज

बिहेको भोज
एउटा कन्जुसकी छोरीको बिहे हूँदै रहेछ |
जन्तीलाई खाना खुवाउने सुरसार नै थिएन |
जतिबेला हेर्दा पनि माइती पक्षकाले पानी मात्र बाँढेको देखेर भोकले टट्टू परेको शेरेले पानी बाँढ्ने लाइ भनेछ :- ए हजुर थोरै पुलाउ पाउन सकिन्थ्यो की ? पानी अड्कियो के घाँटीमा

ज्वाँई र ससुराको गफ



ससुरा : ज्वाँई गफ गर्नुस्न ।
ज्वाँई : खोई के गफ गरौं र ससुरा गफै आउदैन।
ससुरा : होईन केहि कुरा निकालेर गफ गर्नुसन ।
ज्वाँई : मालाई त कुरा निकाल्नै पो आउदैन त बुवा ।
ससुरा : होईन केहि न केहि त कुरा निकालेर गफ गर्नुस ।

ज्वाँई : ससुरा यस पालि त खेतिपति पनि मजाले सप्रियो भित्र्याउनलाई पनि निक्कै गारो भयो फेरि एक्लै मान्छे अनि मैले ता स्यालको पनि पुच्छारमा हँसिय झुन्ड्याई दिएँ त्यसपछि त स्याल्ले पनि धान काट्यो मैले पनि काटेँ बल्ल बल्ल खेति भित्र्याई सकेर ससुरालि तिर आएको ।

ससुरा : अचम्म मान्दै हँ स्याल्ले पनि धान काट्यो मैले पनि काटेँ बल्ल बल्ल खेति भित्र्याई सकेर ससुरालि तिर आएको ।

ससुरा : अचम्म मान्दै हँ स्याल्ले पनि धान काट्छ र ?
ज्वाँई : गफै त हो नि ससुरा बा ।

दुई साथी गफ गर्दै

दुई साथी गफ गर्दै थिए । 'तँ त अंग्रजीमा निकै जान्ने छस् भन् त उकालोलाई अंग्रेजीमा के भन्छन् ?
' हिब्लाक '
कसरी ? पहिलोले सोध्यो ।

हि माने ऊ र ब्ल्याक माने कालो भएन ?
त उकालो ।

एकजना महिला फोनमा कुरा गर्दै..

एकजना महिला फोनमा कुरा गर्दै...
महिलाः हेलो सर,

 म तपाईसंग भेटेर कुरा गर्न चाहन्छु ।
 तपाई मेरो एउटा बच्चाको बाबु हुनुहुन्छ ।
त्यो मान्छेको होस हवास हरायो...
हे भगवान, तिमी श्रेया हो ?
हैन
तिमी अनु हो ?
हैन
संगीता ?
हैन
प्रीति ?
हैन
महिला अलमलमा परिन... "हैन सर, म तपाईको छोरोको क्लास टिचर हो ।"

Sunday, 4 March 2012

तीन देशको प्रधानमन्त्री

तीन देशको प्रधानमन्त्रीहरुको बैठक थियो । अमेरिका , जापान अनि नेपाल ।
अमेरिकाका प्रधानमन्त्री भन्नुहुनछ : हाम्रो देशको मान्छेहरुले आकाश छुने जहाज बनाएका छन् ।
नेपाल र जापानका प्रधानमन्त्री एकै साथ(अच्चम मान्दै) : आकाश छुने जहाज !!
अमेरिकाका प्रधानमन्त्री : होइन-होइन अलि तल सम्म मात्र ।
जापानका प्रधानमन्त्री : हाम्रो देशका मान्छेहरु उफ्रेर चन्द्रमा छुन् सक्छन् ।
नेपाल र अमेरिकाका प्रधानमन्त्री (अच्चम मान्दै): चन्द्रमा छुन् सक्छन् !!??

डल्लेको बाउ

डल्लेको बाउ ५ वर्षपछि कतार बाट फर्केर नेपाल आएपछि |||
बुबा,,, डल्ले आमा खोई त ?
डल्ले ,,, आमा त मरिसकिन ||
बुबा,, अनी तैँले मलाई किन पहिलेनै नभनेको त ?
डल्ले,,,तपाई नेपाल आएपछि सर्प्राइज दिउ भनेर ||
बुबा ,,, हरे राम पहिला नै थाहा भाको भये फेसबुकमा status सिंगल,,
राखनु पर्नी मेरो,, हा हा हा ,,,,,,,

एका बिहानै गोफ्ले

एका बिहानै गोफ्ले आफ्नो साथीलाई भट्न गोयरा फेरी घर आधी रात मा फर्केछ र श्रीमतिले सोधिन,
फूल्मति:-"कहाँ कसलाई भेटेर आयौ नि ?"
गोफ्ले:- हस्पिटल गको थिएँ । एउटा डाक्टर साथी भेट्नलाई, तर अचम्म देखें । एउटा लाश ल्याको थियो, पोस्ट-मार्टम गर्नलाई,त्यसको 'हतियार' त बाफरे ।। १ फुट लामो थियो ।।'
फूल्मतीले ( हतार-हतार भनिन):-"ओह!! शिट!!!
सेरे मरेछ । ।"

{मुग्लिन}

{मुग्लिन}

काठमाण्न्डौबाट धरानको लागि बस छुट्यो, बस चलेपछि एकजना बृद्धाले बसको खलाँसीलाइ भनिन, “बाबु म बुढी मान्छे, निदाउन सक्छु, मुग्लिन आइपुगेपछि मलाई भन्नु है” खलाँसीले “हुन्छ आमै” भन्यो | त्यसपछि गाडी नौबिसेमा रोक्यो, बृद्धाले सोधिन, “बाबु मुग्लिन आइपुग्यो?”, खलाँसीले भन्यो, “आइपुगेको छैन आमै”, फेरी गाडी मलेखु पुगेर खाना खान रोकियो, बृद्धाले फेरी सोधिन, “बाबु मुग्लिन आइपुग्यो?” खलाँसीले फेरी भन्यो, “आइपुगेको छैन आमै, पिर नगर्नु मुग्लिन आएपछि हजुरलाई भनिहाल्छु नि”| तर जुन जुन ठाउँमा बस रोकिन्थ्यो, बृद्धा “मुग्लिन आइपुग्यो?” भनेर सोधीहाल्थिन, यो सुनी सुनी सबैजना यात्रु पनि अवाक भैसकेका थिए, सबै मिलेर ‘मुग्लिन आइपुगेपछि हजुरलाई ब्युँझाईदिउँला, आरामसंग सुत्नुस आमै’ भनेर सम्झाए |

लामो बाटो, एउटा एउटा गर्दै सबै यात्रु निदाएछन्, चालकले अचानक ब्रेक लगाउँदा सबैजना ब्युँझिए, यसो झ्याल बाहिर हेर्दा बस त मुग्लिन कटेर नारायणघाट पो आइपुगेछ, बृद्धा अझै निदाईरहेकी थिईन, सबै यात्रुले खलाँसीलाइ गाली गर्न थाले, ‘मुग्लिन आइपुग्दा पनि बृद्धालाइ नब्युँझाईदिएको’ भन्दै | बृद्धा अब अलपत्र पर्ने भईन भन्ने सोचेर सबैजना आत्तिन थाले अनि चालकलाइ सम्झाई वरी बृद्धा नब्युँझींदै मुग्लिन पुर्याईदिन आग्रह गरे, चालकले पनि अनुमति जनायो र गाडी फर्केर मुग्लिन आइपुग्यो, अनि बृद्धालाई ब्युँझाईदिए, “आमै, मुग्लिन आइपुग्यो, उत्रिनुस” बृद्धा छक्क पर्दै सबैको मुखमा हेरेर सोधिन, “किन बाबु?”, यात्रुले भने, “मुग्लिन आए पछि हजुरलाई ब्युँझाईदिनु भन्नु भाथ्यो त्यसैले?” बृद्धा बिस्तारै आफ्नो झोला भित्र हात घुसारिन, र औसधिका दुइटा गोलि निकाल्दै भनिन, “छोरोले मुग्लिन पुगेपछि नबिर्सीकन यो ओखती खानु भनेको थियो त्यसैले पो….. ”

Modern Ramayan Ma रामको sms सिता लाई ____________________

Modern Ramayan Ma रामको sms सिता लाई
____________________
प्रिय सितु, ...
म यहाँ मस्त छु !& hope तिमि पनि झक्कास छौ होला !!
laxman ले जहिले पनि तिमीलाई मिस गर्छ ! यार तिमि टेन्सन नलेउ म
तिमीलाई छिटो भन्दा छिटो रावणको बाट छुटाएर ल्याउछु !
मैले NTC को सिम लेको छु !! अनि रावण को
नम्बर मा कल गरेर मैले धेरै गाली देको छु ! साले ले battery low
भयो भनेर फोन नै काटी दियो !
मैले तिमीलाई micromax को 30days battery, dual सिम वाला mobile
अनि 1GB कार्ड sad song हालेर मिस्टर हनुमान को साथ मा पठाउदै छु !
यसमा net surfing पनि छ !
अब तिमि र म net calling
को मजा पनि लिन पाउछौ laxman
topup कार्ड लिन गएको छ ! अनि सुन
मैले बिभुसन लाई फेसबुक मा add
गरेको छु लंका मा के हुदै छ सबै
कुरा status मा अपडेट गर्दिन्छ !!
लौ त पछी chat मा कुरा गरौला
bye sweet heart***

हात्ती लाई

एक पटक हात्ती लाई
दुइजना कमिलाले पिट्ने भनेर रुखमाथि बसेर
कुरी राखेका रहेछन् . हात्ती जमिन थर्कौदै आयो . रुखको हाँगा हल्लेर एउटा कमिला हात्ती माथि परेछ .
अर्को कमिला ले भनेछ . थिच सालेलाई थिच नछोड तैले सकिनस भने म पनि आउछु

बिल्डिङग मा आगो लागेछ

स्कुलको एउटा बिल्डिङग मा आगो लागेछ ।
स्कुलको सबै बच्चा टाढा बाट हेर्दै “ल अब स्कुल आउनु परेन” भन्दै खुशी भईरहेका थिए
तर त्यही बच्चाहरुको भिडमा एउटा बच्चा उदास थियो त्यो देखेर एउटा
टिचरले सोधेछ :- बाबु तिमी किन उदास छौ ? अरु सबै त खुशी भईराखेका छन त ! ?
बिथार्थी :बिल्डिङग मा आगो लागेर के गर्नु सर तपाईं त जिउदै हुनुहुन्छ नि !!

भारतिय नायक हृतिक रोशन

एक पटक भारतिय नायक हृतिक रोशन र नेपाली महानायक राजेश हमालबीच भेट भएछ। कुराकानीका क्रममा
हृतिक रोशन: (चुईङ्गम चपाउँदै) तिमिहरु पिठो मैदा बिग्र्यो कुहिन थाल्यो भने के गर्छौ?
राजेश हमाल: फाल्दिन्छौँ।
हृतिक रोशन: हो र हामीले त त्यसको चाउचाउ पाउरोटी बनाएर नेपालमा बिक्रि गर्छौँ अनि प्रयोग भैसकेका पुराना चप्पल जुत्ता के गर्छौ नि?
... ... राजेश हमाल: त्यो पनि फाल्दिन्छौँ।
... हृतिक रोशन: त्यसको पनि हामी ज्याकेट बनाएर नेपालमै बिक्री गर्छौँ।
(अब राजेश दाईलाई रिस उठ्यो) राजेश हमाल: अनि तिमिहरु प्रयोग भैसकेका कण्डम चाहिँ के गर्छौ त?
हृतिक रोशन: (चुईङ्गम चपाउँदै) छि त्यो त फाल्दिन्छौँ।
राजेश हमाल: हो र हामीले त त्यसको चुईङ्गम बनाउँछौँ र भारतमा बिक्री गर्छौँ अहिले तैँले त्यहि चपाईराकोछस।

बेनी बजार तिर जाउ है

केटा : आजा बेनी बजार तिर जाउ है… घुम्न,??
केटी : भो जान्न तिमी ले जे पायो तेही त गर्दैनउ नि ?
केटा : प्रोमिस केही गर्दिन के!!!
केटी : भो…त्यसो भये किन जानु पर्‍यो त,:-प

कुरै कुरामा नेता ले

कुरै कुरामा नेता ले एउटा गाउमा बिजुली लैजाने घोषणा गर्दिनु भो |
सबै जाना दंग परेर "नेता को हात हात कस्तो कस्तो, ए फलामको जस्तो " भन्दै नाचगान गर्न लागे|
एतिकैमा एउटा कुकुर पनि जोशिदै "नेता जी : भौ भौ, नेता जी : भौ भौ " भन्दै पुछार हल्लाउदै नाच्न लाग्यो |
सबै भद्र भलद्मिहरु दंग परेर कुकुरलाई सोधे : त किन नाचेको ?
कुकुर: बिजुली लेराउनको लागि खम्बा त पक्कै गाड्लान नि !
एक्कै छिन हासौ है हेहेहेहेह्हीह्हेहे

झाडा पखालाले च्यापेछ..

पण्डित बाजेलाई झाडा पखालाले
च्यापेछ..

.
.
.
.
.
ओखति लिने समयमा डाक्टरलाई
सोधेछन्..”के के कुरामा ध्यान दिन
पर्ला डाक्टर साव ?”
.
.
.
.
.
डाक्टरः “जोडले शंख नफुक्नु होला..

एक पटक काठमाडौं मा एउटा compitition भये छ

एक पटक काठमाडौं मा एउटा compitition भये छ । एउटा गनाउने बोका लाई एउटा कोठा मा थुनिएछ र पालाई पालो मान्छे भित्र पठाउने अनी जो धेरै बेर बस्न सक्छ त्यो चै बिजेता बन्ने नियम रहेछ । हरेक मान्छे भित्र जादै एक दुइ मिनटस मा बस्दै वाक वाक गर्दै बहेर निस्केचन । तेसै बखत माथि लेक बाट एउता भोटे दाई अै पुगेछन , के को प्रतियोगित भनेर उनी पनि हेर्न गएचन र भाग लिन नाम लेखएछन । उन्को पालो मा उनी भित्र गएचन र धेरै बेर सम्म केइ अत्तो पत्तो भएनछ । एक छिन पछी त बोका चै बाहेर निस्केछ !

गनाउने बोका

गनाउने बोका र भोटेलाई एउटै कोठामा राख्दा सहन नसक्ने बनाएर बोका भगाउने भोटे दाई र एउटा नेवारसँगै बसेर जाँड र छोयला खाँदै रहेछन्। त्यतिकैमा एउटा झिंगा आएर भोटे दाईलाई टेन्सन दिएछ। झ्याप भोटे दाईले झिंगा च्याप्प समातेर क्वाप्प खाइदिएछन्, लौ जा त भनेर। त्यतिकैमा अर्को झिंगा पनि भुनुनु गर्दै आएछ। यसपालि चाहीं व्यापारी नेवार दाईले झिंगा च्याप्प समातेर भोटे दाईतिर फर्केर सोधेछन्-"किन्छस्? ??

गाऊँमा हर्केलाइ

अमेरिकाबाट गाऊँमा हर्केलाइ फोनमा फुर्ति लाऊँदै
शेरे: ओबामालाइ चिन्छस?..
हर्के: चिन्दिन
शेरे: अमेरिका आए पो चिन्थिस, एन्जेलिना जोलीलाइ नि?.
हर्के :अहँ चिन्दिन
शेरे: अंग्रेजी फिल्म हेरे पो चिन्थिस, रिहानालाइ नि?..
हर्के: चिन्दिन
शेरे: अंग्रेजी गीत सुने पो चिन्थिस
लन्ठु शेरेका कुरा सुनेर हर्के झन्कींदै भन्यो ‘बिर्खेलाई चिन्छस?..
शेरे: अहँ चिन्दिन यार
हर्के: तेरै स्वास्नीको boy friend हो, कहिल्यै घर बसे पो चिन्थिस.

सेफ्टी टन्कि

एक चोटी एउटा दाउरे सेफ्टी टन्किको छेउमा रुख कटी रेहेको थियो । अचानक उस्को बन्च्रो सेफ्टी टन्किमा खस्यो । उ सेफ्टी टन्किको छेउमा बसेर रोहिरह्यो । अचानक सेफ्टी टन्किबाट गु देवता प्रकट भए । उनले सुनको बन्च्रो देखाएर के यो तेरो बन्च्रो हो भनेर सोधे । दाउरे लाई दुइ कक्षमा पढेको कथा याद आयो । तेसैले, तीन वटै बन्च्रो पाउने आशमा उसले भन्यो,"होईन भगवान, त्यो मेरो बन्च्रो होईन" । तब गु देवता रिसएर भने,"हे मुर्ख बालक पहिले यस्लाई धोएर त हेर!":D:))

राम : ओए,

राम : ओए, उ त्यो केटी हेर त कस्ती छे ?
श्याम : निकै राम्री छे
राम : यदि मौका पायौ भने बिहे गर्छौ त ?
श्याम : मौका मिल्छ भने बिहे किन गर्नु नि :D:))

हे भगवान

पारू~ हे भगवान।।। मलाई जसरी भए पनि यो जाँचमा फेल बनाईदेउ!!!

सुरज~ किन? फेल हुन मन लागेको हो। तिमीलाई।।। काम छैन तिम्रो? जे पायो त्यहि बोल्ने।।।
!
!
!
!
!
!
पारू~ बुबाले भन्नु भएको छ की यदि म.......

1st भए भने Laptop किन्दीने रे।।।।

2nd भए भने Mobile किन्दिने रे।।।।
.
.
.
.
.
.
अनी फेल भए भने चाहि, तिमीसँग बिबाह गराईदिने रे।।।

D:((

एउटा शिक्षकले

स्कूलमा एउटा शिक्षकले
सधैँ एउटा हिसाब गरेर समय बिताउँथे,
विद्यार्थीहरु यसले दिक्क भईसकेका थिए,
एक दिन शिक्षकले आफ्ना विद्यार्थीहरुलाई प्रश्न गरे:
शिक्षक: संसारमा सबै भन्दा अल्छि व्यक्ति को हो ?
सबै विद्यार्थीले एकै स्वरमा: तपाँई :D

(4) चार वटा छोराछोरी

(4) चार वटा छोराछोरी भएको आईमाई तेश्रो बिबाह गर्न लागेछ।।। चार वटा छोराछोरी रोएको देखेर नयाँ श्रीमान बिबाह मण्डलबाट भागेछ............
.
.
.
.
.
.
.
आईमाई ~ ( चार वटा छोराछोरीलाई गाली गर्दै..) तिमीहरूलाई नरो भनेको होईन। चुप लागेर बस्न सक्दैन।।। अब फेरी रोईस् भने तिमीहरूलाई अर्को मेरो बिबाहमा लग्दिन।। बुझिस्।।।।।।
D:(((

Saturday, 3 March 2012

रावण: राजेश ब्रो,

रावण: राजेश ब्रो, चुरोट छ होला ?
राजेश दाई: छैन यार, सरी
हनुमान: (राजेश दाई सँग कानेखुसी गर्दै) दाजु , अघि सम्म त हजुर सँग ,,
एक बट्टा चुरोट थियो त !
कति चाँडो सक्या हो ?
राजेश दाई: चुप लाग्‌ !
यो साले रावणेको दश टाउको छ ,
बाँडेर साध्ये चल्छ ? :D

एउटा जवान छोरा

एउटा जवान छोरा बुडि आमासँग बसिरहेको हुन्छ ..!
उस्को आमाले एउता रुखमा बसेको पंक्षि लाई ईशारा गर्दै
आमा: छोरा त्यो के हो ??
छोरा : आमा त्यो कौवा हो
फेरी पनि आमाले सोद्नु भयो ..!
आमा : छोरा त्यो के हो ??
छोरा : आमा त्यो कौवा हो कौवा ..!
फेरी पनि आमाले सोद्नु हुन्छ ..!
आमा : छोरा त्यो के हो ??
छोरा लाई खुब रिश उठेछ र भन्नथालेछ
आमा हजुर बुडि हुनुभयो अब हजुरको दिमागमा ,,
गोबर भरियो हजुर पागल हुनु भयो ,,
मैले कती पटक भने त्यो कौवा हो कौवा ..!
फेरी पनि हजुरले सोदेको सोदे गर्नुहुन्छ ।।!
छोरा को कुराले आमाको आँखाबाट आसुँ आयो ।।!
फेरी आमाले आँखाभरिको आसुँ पुछदै ..!
मायालु पारले भन्नु हुन्छ।।!!
छोरा जब त सानो थिस् त्यो बेला,!
तैले मलाई ३० पटक सोद्ने गर्थिस।।!
आमा त्यो के हो ??
तेतिबेला मैले ३० पटक,
तेरो गालामा मुइ खाँदै ,,
बाबु त्यो कौवा हो कौवा हो कौवा हो ।!!!!
तेसैले साथी हो यो .!!
संसारमा आमाले दिने जस्तो ..
प्रेम कोसैले दिन सक्दैन ।।!!
हिट LIKE COMMENT अनी सेर मन परे ..!!

तिमी किन माया गर्छौ ।

ए: तिम्रो व्वाईफ्रेण्डलाई तिमी किन माया गर्छौ ।

बी: उसले मेरो भावनाको कदर गर्छ त्यसैले ।

अनि तिमी नि ?

ए: उसले नै पहिलो पटक मेरो छातीमा हात राखेको थियो,
त्यसैले:D

सर: हर्के

सर: हर्के तिमि यस्तो चिजको नाम भन जुन चिज तिमीले कहिल्यै छुन सक्दैनौं ।

हर्के : त्यो त तपाँईको कान हो सर ..!

केटा ले सर्ट पेन्ट लाउछन्

केटा ले सर्ट पेन्ट लाउछन् जती स्टाईल पारे पनी फोटोदूरूस्तै आउछ
केटी का लूगा बार थरी को स्टाईल पचास थरी का
अनी रङ्गी चङ्गी सारी चोलो अनी हरेक कीसीम का लूगा लगाएर फोटो खीच्दा नराम्री केटी को पनी फोटो दाम्मी आउछ स्वभाबीक कूरा हो
नराम्रो केटी पनी फेसबूक मा राम्री देखीन्छे फोटोले
तर
तीनै केटी का कूरा यस्ता हून्छन्
- ओई केटा तं जस्तो पाजी को पछी लाग्ने केटी हो र म?
-ओई केटा तईंले भन्दैमा तं सङ बीहे गर्नै पर्छ भन्नेके छ?
-ओई केटा आफ्नो अनूहार हेरेको छ एना मा?
-ओई केटा तं धेरै हीरो नबन् तं जस्तो धेरै देखेकी छू मईले
ईत्यादी
के के हो के के
अनूहार दनूहार आफ्नो हेर्नू छैन केटा लाई मात्र कत्ती दोस लाएका यी केटीहरू ले?
आफू नराम्री छू भनेर जाने पछी त भाउ नखोजी सहर्स स्वीकार गरे त हामी ले दूख पाउनू पर्थ्यो र? केटी को लागी?
कसो पाटहरू??
आफ्नो त प्याच्च बोल्ने बानी:P

आइ लव यू

केटा - आइ लव यू
केटी - के ?
केटा- आइ लव यू
केटी - के ?
केटा - आइ लव यू
केटी - के ?
केटा - साली बैरी
केटी - तेरो आमा होला बैरी
हा हा हा हा बल्ल सुनेछ केटीले....:P

केटाहरु लामो लामो कपाल

केटाहरु लामो लामो कपाल राख्दैमाअ राजेश हमाल हुदैनन , -:)
केटिहरु छोटा कपडा लगाउदैमा रेखा थापा हुदैनन :-: :)
हो कि हैन ?
हो भने LIKE ठोक्नुस होइन भने comment परेको म बेहोर्छु :D :)

एकजना बिरामी मेडिकलमा गएछ र भनेछ

एकजना बिरामी मेडिकलमा गएछ र भनेछ -
बिरामी - मलाई औषधी दिनु होस न ?
औषधी पसले - पहिला भन्नुहोस तपाईलाई के भयो ?
बिरामी - हेर्नुस न ? मलाई ३, ४ दिन देखी रुघाखोकी लागेको छ घाँटी पुरै बन्द भएर सास फेर्नै भएको छैन ?
औषधी पसले - उसो भए ३, ४ दिन देखी रुघाखोकी लागेको छ ?
बिरामी - हो अँ ?
औषधी पसले - घाँटी पुरै बन्द भएर सास फेर्नै भएको छैन ?
बिरामी - हो अँ ?
औषधी पसले - अनि तपाई आजसम्म जिउँदै :P

एक दिन लोग्ने

एक दिन लोग्ने स्वास्नीको को राम्रो भनेर झगडा परेछ।

अब छुट्टयाउनको लागी उनिहरुले आफ्नो छोरालाई सोधेछन
:-भन त बाबु हामी दुईजनामा को राम्रो?
छोरा (ज’ङगिदै):-
तपाईहरु दुईजना राम्रो भएको भए म यस्तो हुन्थे...:-D

ट्वाके हरी बहादुर

ट्वाके हरी बहादुर
धेरै बर्ष पछी आफ्नो जिग्री
साथी बाबु बुलेट सँग भेट भएछ ।
तेस्पछी बाबु बुलेट ले
एउटा होटेल मा लगेछ .
र २ ग्लास कडा रक्शी मगाएछ ।
रक्शी आउनासाथ
हरी बहादुर ले स्वाट्ट पारेछ ।
त्यो देखेर बाबु बुलेट ले
हरी बहादुर लाई सोधेछ ।

बाबु बुलेट :- ओहो हरी बहादुर
तिमीले त एस्तो कडा रक्शी स्वाट्ट पर्‍यो ।
एस्तो कडा रक्शी एसोरी स्वाट्ट पार्ने हो ??
पनि हालेर खानु पर्छ नि त ।

हरी बहादुर :- इे इे इे हि एस्तो जबो
१ ग्लास पानी त
रक्शी देखे पछी मेरो मुखै मा आउछ ।
किन हाल्नु पर्‍यो बाहिर को पानी :D:))

एउटा पागल .!

एउटा पागल .!
आफुले प्रकाशन गरेको किताब बोकेर एउटा डाक्टरलाई बेच्न gayecha ।
पागल : डाक्टर शाहब यो लिनुस् उपहार ।
डाक्टरले पगललाई सोध्यो :- यो के हो?
पगल:- यो मैले लेखेको
५०० पेज को किताब हो।।।
डाक्टर- ५०० पेज मा
के लेखिस त्यस्तो?...
... पगल: 1st पेज मा
१ राजा घोडा मा चढेर जंगल गएछ,
अनी last पेज मा त्यो राजा जंगल पुगेछ।।
डाक्टर- तेसो भए साले!!
बिचको ४९८ पानामा के लेखिस त?
पगल- तिग्डिक तिग्डिक तिग्डिक तिग्डि:D

फोनमा पैसा धेरै खर्च

फोनमा पैसा धेरै खर्च
भएपछी एकजोडी
प्रेमी प्रेमिकाले निर्णय गरेछन् कि
अब फोनमा कुरा नगर्ने
परेवाको माध्यमबाट चिठि पठाउने ।
एकदीन केटीले
चीठि नपठाई त्यत्तिकै
खाली परेवालाई उडाईदिछ
अनी प्रेमीले सोधेछ के गरेकी ?
प्रेमीका ; मिस्कल गरेको । :p

पेट्रोल किन्न

पेट्रोल किन्न नसके पछी
बाईक ले मान्छे बोक्ला भन्दा
उल्टो मान्छेले बोक्नु पर्ने भो :D

कहाँ कालखोज्न

कहाँ कालखोज्न मर्या होला त!
तेस्सीकी माँ ठास्नी अब खैस स्वाद :D

रक्सी को नसा

रक्सी को नसा लागे पछी केटा हरुले बोल्ने गरेको १० "डायलोग-
१- त मेरो भाई हो
२- म तलाई इजत गर्छु
३ - बाइक म चलाऊछु
४ - आज रक्सी लागेन
५ - नसम्झी कि मैले पिएको बेलाको कुरा हो भनेर
६ - यार रक्सी कम भएछ
७ - तैले भन साथी के चायो तेरो लागि ज्यान पनि हाजिर छ
८ - तेरो बालाई नसिका
९ - सायद उ म सँग आजा हुन्थी मेरो हात मा रक्सी हुन्थिएन :P
, अन्तिम डाइलोग
१० - यार !! भोली देखी रक्सी बन्द !!
ठीक लागे छ भने ??
LIKE ठोक्नुस
होइन भने comment परेको म बेहोर्छु :D :)

तिनजना साथि

तिनजना साथि मध्ये एकजना धेरै लोभि रहेछ पिक्निक जने कुराकानिको क्रममा
पहिलो : म फलफुल मिठाई ल्याउछु ।
दोस्रो : म समोसा र चाउमिन ल्याउछु ।
त्यसपछि दुवैजनाले कञ्जुसलाई सोधेछन तँ के ल्याउछसत?
तेस्रो(लोभि) : अब तिमिहरुले यत्तिका धेरै खानेकुराल्याउदै छौ भने मपनि भईबहिनिहरु ल्याउँलानि। :P

सेरेले छोरालाई

सेरेले छोरालाई भनेर बिदेस देखी एउटा कम्प्युटर पठायेछ् :D
बाउ बुढो पो फेसबुकमा झ्याउँ किरिहरु संग मस्किदै रहेछ रे |
शेरेको आमा झुम्रिले थाहा पाएछ र त .......
बसाले छ बुढोको बुढो हड्डी खुस्किनी गरि |
होस् गर्नु है हजुर हरु नि .......... :)
नत्र एही चाल् होला नि :D:))

केटिलाई सोध्न नहुने

केटिलाई सोध्न नहुने उमेर /केटालाई
सोध्न नहुने तलब ...
हेल्लो मिस : कति बर्षकी हुनुभयो?
अ ! दाई यस्तै पुगेहुली २१ बर्षजति दाई रे
हि हि !
बत्तीसे लाग्यात थाहा छैन यो त छालाले
बताएकै छ भन्नपो भएन । [:D]
हेल्लो सर : हेन्सम देखिनुभको छ अनि तलब
कतिजती बुझ्नुहुन्छ ?
(कमिजको कलर मिलाउदै) अ ! यस्तै बुझ्छु
६०/७० हजार जति ..
बिचरा बल्लतल्ल बिस हजार बुझ्छ
होला ला.. जा ! त्रिबल नै भन्दियो
गफैत हुन
पैसा जाबो कति कमाईयो कमाईयो
कति पान खाएर थुकियो कति daru पिएर
मुतियो !! [:-)]

शेरे राति

शेरे राति हरेक घण्टामा उठेर चिनीको भाँडो हेर्दै
फेरि सुत्दो रैछ !
यो देखेर शेरेको बाऊ अचम्ममा परेछन र के गरेको भनेर सोधेछ
शेरेले जबाफ दिएछ:म डाक्टरको मा गा'को थिए,उनले हरेको घण्टामा सुगरको लेबल हेर्नु भनेका छन् त्यसैले ; )))))

एक जना युवक,

एक जना युवक,
एउटा हजामको मा (कपाल काट्ने सैलुन) मा गयो,
यता उता हेर्थ्यो,
कत्तिको भिडभाड छ भनेर..
आफ्नो कपाल देखायो,
... काट्नु पर्नेछ भनेर !
अनि हजाम लाइ सोध्यो-
'कति टाइम लाग्छ? कुन बेला मेरो पालो आउछ..??

हजाम ले चारैतिर आँखा डुलायो,

आफ्नो ग्राहक लाइ हेर्यो अनि भन्यो-
'२ घण्टा लाग्छ...२ घण्टा पछी पालो आउछ'
युवक २ घण्टा पछी आउछु भन्दै निस्कियो !

भोलि पल्ट,
फेरी युवक सैलुन मा पुग्यो,
हजाम सधै झैँ आफ्ना ग्राहक को कपाल काट्न मा व्यस्त थियो,

युवक ले हेर्यो,
'आज नि भिड रैछ..'
सानो स्वर मा फत्फतायो..
अनि फेरी आफ्नो कपाल देखाउदै सोध्यो-
'आज नि भिड छ जस्तो छ,
कति बेला सकिन्छ....?
हजाम ले फेरी आफ्नो ग्राहक तिर नजर डुलायो,
अनि जवाफ दियो-
'१ घण्टा लाग्छ....१ घण्टामा म सबै सक्छु...'
युवक १ घण्टा पछी आउछु भन्दै निस्कियो.....!

तेस्रो दिन,
युवक फेरी सैलुन मा आइपुग्यो,
दिक्क माने झैँ गरि कपाल सुम्सुम्यायो,
अनि फत्फतायो-
'आज नि उही रैछ,
जहिले भिड को भिड..
आज झन् हिजो भन्दा नि बढी ग्राहक रैछन..
कति बेला सकिन्छ ठाकुर दाइ..?
हजाम ले फेरी ग्राहक हेर्यो,
अनि मन मनै सोच्यो-
अनि अस्ति २ घण्टा भन्दा पनि गयो,
हिजो १ घण्टा भन्दा पनि गयो,
आज चै साढे १ घण्टा भन्नु पर्यो भन्दै,
भन्यो-
साढे १ घण्टा लाग्छ भाइ,
साढे १ घण्टा मा सबै सकेर तपाई को काटी दिन्छु'
युवक ले फेरी साढे १ घण्टा पछी आउछु भन्दै बाहिर निस्कियो....

आज भने हजाम लाइ रिस उठ्यो,
सधै आउछ,
सोध्छ अनि जान्छ...
उसले नजिकै को एकजना फुच्चे केटो लाइ बोलायो,
मिठाई दिने बहाना मा फकायो,
र त्यो युवक कहाँ चै जादो रहेछ हेर्न भन्यो,
अनि त्यो युवक को पिछा गरायो....

फुच्चे केटो युवक को पछी पछी लाग्यो.....!

केहि बेर मा फुच्चे मुसु मुसु हास्दै फर्कियो,
सैलुन मा..
खित..खित..हास्दै आयो.. फुच्चे..
......
हजाम लाई झनै कौतुहल लाग्यो,
अनि सोध्यो फुच्चे लाइ-
'कहाँ जादो रैछ त्यो मान्छे?
पत्तो लगाइस..?'

फुच्चे ले मिठाई दिए मात्र भन्ने शर्त राख्यो,
हांसी---हांसी.....!

हजाम दाई ले मिठाई को दाम टक्र्याए.. फुच्चे लाइ..

फुच्चे ले आफ्नो हासो रोक्न खोजे झैँ गरि भन्यो-
'हि..हि...हि...हजाम दाइ,
त्यो मान्छे छ नि...
यहाँ बाट निस्केर...
छ नि...
सिधै तिम्रो घर मा पस्यो....
हि..हि..हि...हि..:P:D:))

एकदिन शेरेले

एकदिन शेरेले
आफ्नो छोरोको तलासी लिएछ ।।
गोजीमा चुरोट, गुट्का, बलवान खैनी,kandom
हिरोईनहरुको फोटो र केटीहरुको फोन
नम्बर भेटियो !!
शेरेलाई अति रिस उठ्यो र छोरोलाई दुई
लात हाँन्यो...
अनि भन्यो : कहिले देखि गरिराछस्
यो सब ??
छोरो रुदै भन्यो : बुबा आज मैले झुक्किएर
तपाँईको ज्याकेट लगाएछु.....!"

एउटा युवक

एउटा युवक ओषधि पसलमा गएछ
युवक : साहुजि मलाई एउटा कण्डम दीनुस त!
म मेरी प्रेमिकाको घरमा डिनर खान जादैछु ।
पसलेले एउटा कण्डम दीएर पठाएछ ।
युवा फेरी फर्केर ,,
साहुजी मलाई एउटा अर्को कण्डम दीनुस न!
मेरी प्रेमिकाकि बहिनि पनि छन ।
पसलेले अर्को कण्डम दीएर पठाएछ ।
एकछिन पछि युवक फर्केर आएछ ।
युवक : साहीजि मलाई एउटा अर्को
कण्डमको पनि आबस्यकता पर्न सक्छ.!
किनकि मेरी प्रेमिकाकि आमा पनि धेरै राम्रि र sexy लाग्छिन ।
पसलेले अचम्म मान्दै कण्डम दीएछ ।
युवक सरासर प्रेमिकाको घर गयो ।
सबैजना रमाईलो सँग गफ गर्दै थिए ।
त्यतिकैमा प्रेमिकाको डेडि भित्र पसेछन ।
एक्कासि माहोल चेन्ज भयो ।
केटा टाउको निहुराएर प्रार्थना गर्न थाल्यो ।
प्रेमिका युवक सँग : एक्कासि तपाँईलाई के भयो ।
प्रेमि (प्रेमिकाको कानमा) : ति बुढा
तिम्रा बुवा हुन भन्ने मलाइ थाहाथिएन ।
प्रेमिका : किन के भयो र ?
युवक : मैले उहाँको पसलबाट कण्डम किनेर ल्याएको छु ! :D:))

राम र सिता

राम र सिता
एक अर्कालाई असाध्यै माया गर्ने
जोडि यिनिहरु बिचको कुराकानि-
सिता- राम मलाई तिम्रो मनको कोठामा बास बष्न दे3 है।।।।।।।।।।
राम- (झर्किदै) किन ?
कोठा भाडा तिर्न नसकेर घरबेटिले कोठा बाट निकाल्दियो।।।

सेरे बिदेश बाट

सेरे बिदेश बाट घर गएछ
१ दिन सेरे को बुढी झुम्री को मोबाईल
खेलाउदै मेरो नेम कसरी शेभ गरेको रहेछ
भनेर १ मिस कल गरेर हेर्दा त .!
:
:
:
:
:
:
:
:
तोरी लाहुरे :D
जोक्स रचना छम घताने

नेपाल भ्रमण

नेपाल भ्रमण रहेको एकजना विदेशी पर्यटक
पोखरा जान भनेर बसमा चढेछ ।
बसकोspeed तेज गतिमा थियो
एउटा ओरालोमा
बसको break fail हुन्छ र अनियन्त्रित हुन पुग्छ ।
driver को नजिकै बसेको tourist ले भन्छ -
tourist : what happened ?
(driver ले english बुझ्यो तर english मा उत्तर दिन जान्दैन)
driver : खिचिङ the break ... Jumping the गाडि going to the सिस्नोबारी i'm no जिम्मेवारी :D:))

छोरो भेट्न

छोरो भेट्न आएको बाबुको
दौरा सुरूवाल्, टोपी पटुका हेर्दै
छोराले भनेछ -
बा !
यस्तो भएर हिंडे त
शहरमा पाखे भनिन्छ,
छोराको लट्टैलट्टा परेको कपाल
मुन्द्री बाला र अनौठो पहिरन हेरेर
बाबुले भनेछ
छोरा !
गाँउमा त यस्तोलाई लाखे भनिन्छ :D:))

एउटा मान्छे

एउटा मान्छे साथीसँग : मेरो क्रेडिट कार्ड हिजो चोरी भो नि !
साथी: अनि बैंकलाई खबर गरिस् ?
मान्छे : अहँ, गर्दा पनि गर्दिनँ ।
किनभने चोरले ..
मेरी स्वास्नीले भन्दा कम नै खर्च गरिरहेको छ :P

ganesh


डक्टरले रोगीकी

डक्टरले रोगीकी पत्नीलाई
अर्को कोठामा बोलाएर भने, '
तपाईंको श्रीमान्को स्थिति नाजुक छ,
बढी चिन्ता लिनु उहाँका लागि खतरा हुनसक्छ
ज्यान जान पनि सक्छ ।
तर,
तपाइर्ंले मैले भनेअनुसार गर्नुभो भने उहाँ ठीक हुनुहुनेछ ।
उहाँको खानपिनको तालिका मिलाउनुस्,
खानामा मनपर्ने कुरा खुवाउनुस्,
तपाईंका समस्याहरू उहाँलाई नसुनाउनुस् र एउटी
योग्य पत्नीको भूमिका निर्वाह गर्नुस् ।
मुख्य कुरा उहाँ चिन्तित हुने वातावरण नै नबाउनुस् ।'
घर फर्किने वेला बाटोमा
रोगी : डक्टरले मेरोबारे के भन्दैथ्यो ?
पत्नी : तपाइर्ंको ज्यान जाने सम्भावना छ रे !

एक ब्यक्तीले

एक ब्यक्तीले
आफ्नो छिमेकिलाई दु:ख भनेछ
यार मेरो गधाले हरियो घास खाने आदत
भएर सुक्या घास खाँदैन के गर्ने होला ??
छिमेकी हत्त न पत्त भनेछ धेरै सजिलो छ ,
मेरो भैंसीले पनि सुकेको घास खाँदैन थियो मैले
हरियो चस्मा लगाइदेको गमा गम खान थालयो
दोस्रो दिन ब्यक्तिको हात्खुट्टा प्लस्तर गरेको देखेर
छिमेकी ब्यक्तिले सोद्यो के भयो ?
ब्यक्तिले भनेछ , के गर्ने यार !
गधालाई हरियो चस्मा लगाइदेको थिए .!
गधाले २ लात्ती हान्यो र भन्यो ..!
मलाई तैले भैंसी सम्झिस कि क्या हो :D:))

हरी बहादुर

हरी बहादुर सानो हुँदा
शिक्षक: ल भन त हरी बहादुर !!
हिजो तिमि किन बिधालय नआएको ?
हरी बहादुर : ई...ही .......ही
मलाई त हिजो बर्ड फ्लु भएको थियो नि त सर !!
शिक्षक: यो त कुखुरालाई लाग्ने रोग होत,
तिमीलाई कसरि लागो?
हरी बहादुर : तपाइले मलाई कहिलेपो मान्छे हुन दिनुहुन्छ,
सधै चौरीमा कुखुरा बनाएर राख्नुहुन्छ !
तेसैले बर्ड फ्लु लाग्यो नि त:D

कमला र पारू

एक दिन कमला र पारू ढिलो कलेज पुगेछन।।।
.
.
.
.
.
मिस~ ( रिसाउदै) कमला, तिमी किन आज कलेज ढिलो???
कमला~ मिस, बाटोमा आउदा मेरो रू 10 को नोट हराएको थियो। खोज्दा खोज्दा ढिलो भएछु।
मिस~ पारू, तिमी नी?? किन ढिलो?
.
.
.
.
पारू~ मिस, कमलाको हराएको रू 10 को नोट मैले कुल्चेरबसेको थियो।।
त्यहि भएर ढिलो भयो:P

एक महिला

एक महिला ज्योतिस्लाई हात हेराउदै भनिन
तपाईं मेरो हात हेरी मेरो पेत भित्र
रहेको बच्चा को भबिस्या भनिदिनु हुन्छ ??
ज्योतिस : अबस्य अ ।।। तपाईंले यो बच्चा लाई
जन्मने दिने बितिक्कै एस्को बुवा को मुर्त्यु हुनेछ
महिला थ्यांक गद
मेरो श्रीमान लाई चाँही केही नहुने भो :D

Wednesday, 1 February 2012

ठक्कर खाएर

ठक्कर खाएर गुनगुनाउनु जिन्दगी हो.... आँसु पिएर मुस्कुराउनु जिन्दगी हो...... एउटी केटीले धोका दिए पनि के भो......, सबै बिर्सेर अर्की पटाउनु नै जिन्दगी हो:D:)) होकी होइन ?? हो होइन भन्ने को :P:))

शिक्षक विद्यार्थी

शिक्षक : हामीले लाम्खुट्टेहरु जन्मिन बाट रोक्नु पर्छ ।
विद्यार्थी : त्यो त हुन नै सक्दैन ।
शिक्षक : किन ?
विद्यार्थी : लाम्खुट्टेहरुले लगाउने तेत्रो सानो कन्डम त बन्नै सक्दैन सर:D:))

मलाई त आफ्ना ले लुटे

मलाई त आफ्ना ले लुटे,
पराई मा कँहा दम थ्यो !
मेरो हड्डी त्याहा. भांचे, जँहा हास्पिटल बन्द थ्यो !मलाई जुन एम्बुलेंस मा हाले, त्यसको पेट्रोल ख़तम थ्यो ! साला हरु ले रिक्सा मा हाले, किनकी त्यसको भाड़ा कम थ्यो ! मलाई डाक्टर ले उपचार गरे, मोरी नर्स मा कँहा दम थ्यो ! मलाई जुन बेड मा राखे,
मुनि आलु-बम थ्यो !
मलाई त बम ले उडाए,
गोली मा कँहा दम थ्यो !
खित-खित-खित-खित -खित !!!
!! लौ सत्यानाश ... अब परेको कसले बेहोर्छ ?? ल हात उठाउनुस

फटाहा बच्चाहरू

आजभोलिका फटाहा बच्चाहरू :)
नाति: हजुरबा ! यो परिवार नियोजन भन्या के हो ?
हजुरबा(रिसाउँदै ): भाग उता ! मलाई थाहा छैन !
नाति: मलाई थाहा छ बुढा ! तिमीलाई थाहा भएको भए अहिले सम्पत्तिका १४ टुक्रा गर्नुपर्थ्यो र ? :):D

बिहे गरेर

बिहे गरेर श्रीमती ल्याइयो मलाई डेरा चाहियो,
खोज्दा खोज्दा असनको गल्लीमा एउटा पाइयो ।
कति पैसा हो साहुजी तपाइको कोठाको ? महिनामा १००० रुपैया तिर्नुपर्छ यस चोटाको । हजार रुपैया ? यो त साह्रै महँगो भयो नि साहुजी, जताततै मुसाहर नाँचिरहेका छन् ,दिनोस् ८ सय बिसमा साउजीले भने: १००० रुपियाँमा मुसा ननाचेर नाँच्छे त करिस्मा :D:))

supper jokse

केटा : तिम्रो सफ्टवेयर देखाउ त ।
केटी : तिम्रो हार्डवेयर देखाऊ न
पहिला :D:))
↓↓
↓↓
↓↓
↓↓
केटा : म
तिम्रो यूएसबी पोर्टमा पेन ड्राइभ
छिराएर डाटा ट्रान्सफर गरुम ?

↓↓
↓↓
↓↓
केटी : भाइरस आउने हो कि ?
...केटा : मसँग एन्टीभाइरस छ,
लगाउँछु नि :P
केटी : कति टाइम लाग्छ इन्स्टल
हुन ?
↓↓
↓↓
↓↓
केटा : पाँच मिनटमात्र हो तर
डाउनलोड कम्प्लिट हुन ९
महिनाजति लाग्छ:D:))