••↑↑→सुपर जोक्क्स कोमेडी ••↑↑Supper Jocks Comedy→↑↑••
Thursday, 15 March 2012
काले आफ्नो साथी भालेलाई भेट्न उसको घरमा गयो |
काले
आफ्नो साथी भालेलाई भेट्न उसको घरमा गयो | कालेलाई निकै प्यास लागेको थियो
| भालेसँग पानि ल्याउन आग्रह गर्यो |भालेभने निकै अल्छी थियो | धेरै समय
कुर्दा पनि भालेले पानीको बेवस्ता नागरेको देखेपछी भालेलाई सोध्यो -
काले- पानि कंहा छ?
भाले- घैटामा |
काले- घैटो कंहा छ ?
भाले- कोठामा |
काले- कोठा कहाँ छ ?
भाले- घरमा |
काले- घर कहाँ छ ?
भाले- बुटवलमा |
काले-बुटवल कंहा छ ?
भाले- रुपन्देहीमा |
काले- रुपन्देही कंहा छ?
भाले- नेपालमा |
काले- नेपाल कहाँ छ ?
भाले- एशियामा |
काले- एशिया कंहा छ ?
भाले- पृथ्वीमा |
काले- पृथ्वी कंहा छ ?
भाले- जमिनमा |
काले- जमिन कंहा छ ?
भाले- पानीमा |
काले- पानी कंहा छ ?
भाले- घैटामा ....
काले - घैटो कंहा छ? नगर्नेले मुखले नै बोलेर जित्छ भनेको येही हो ... ...........
-----चुट्किला-गोकर्ण'प्रकाश' बुटवल |
Tuesday, 13 March 2012
A boy loved a gal.
A boy loved a gal.
He was a true lover. He talked to d gal many times abt his attrction 2wards her, bt she ignored him. One day d boy brought a pen for d gal. He gav her d pen. D gal took dat pen wid her wen she had to giv her xams. But as she started writing, d pen stopd wrkng. She didnt hv another pen. Nobody helpd her nd she finally failed in d xam. She was a gud student otherwise.
Depressed, she ws walkin alone on a road at nyt whn suddnly a truck hit her nd she died.
Wen d boy came 2 knw abt dis, he 2 suicided by jumping frm a mountain. Dat was d end of d 2 lovers.
Moral: xam tym ho yar Cello Pen use garnu par6 JPT pen haina,,,LOLzzzz
He was a true lover. He talked to d gal many times abt his attrction 2wards her, bt she ignored him. One day d boy brought a pen for d gal. He gav her d pen. D gal took dat pen wid her wen she had to giv her xams. But as she started writing, d pen stopd wrkng. She didnt hv another pen. Nobody helpd her nd she finally failed in d xam. She was a gud student otherwise.
Depressed, she ws walkin alone on a road at nyt whn suddnly a truck hit her nd she died.
Wen d boy came 2 knw abt dis, he 2 suicided by jumping frm a mountain. Dat was d end of d 2 lovers.
Moral: xam tym ho yar Cello Pen use garnu par6 JPT pen haina,,,LOLzzzz
Height of addiction
Height of addiction-
In a college form,
When asked about
"PERMANENT ADDRESS"
.
.
.
.
.
.
A student wrote''www.facebook.com'':P :D
In a college form,
When asked about
"PERMANENT ADDRESS"
.
.
.
.
.
.
A student wrote''www.facebook.com'':P :D
Monday, 12 March 2012
एकजना महिला फोनमा कुरा गर्दै..
एकजना महिला फोनमा कुरा गर्दै...
महिलाः हेलो सर,
म तपाईसंग भेटेर कुरा गर्न चाहन्छु ।
तपाई मेरो एउटा बच्चाको बाबु हुनुहुन्छ ।
त्यो मान्छेको होस हवास हरायो...
हे भगवान, तिमी श्रेया हो ?
हैन
तिमी अनु हो ?
हैन
संगीता ?
हैन
प्रीति ?
हैन
महिला अलमलमा परिन...
"हैन सर,
म तपाईको छोरोको क्लास टिचर हो ।"
Saturday, 10 March 2012
एउटा बुडो मान्छेले एउटा जवानी केटी लाई
एउटा बुडो मान्छेले एउटा
जवानी केटी लाई एकान्त्मा बोलाउछ
बुडो: हेल्लो !!
केटी : हाइ !
तपाईंले मलाई किन बोलाको ??
बुडो :म केटा तिमी केटी तिमी केटी म केटा
अब एउटा केटाले केटीलाई एकान्तमा किन बोलाउछ??
केटी : तपाईं के को केटा तपाईं त बुडो होइन र ??
तपाईंको बिहे भईसके होइन र ??
बुडो : तिमीकेटी हरुलाई हाम्रो हिस्टोरि थाहा हुन्छ है
बुडि सँग ठगठाग ठुग्ठुग हिडि बुडि माइत !!
केटी : बुडि माइत गये बुडि लिना जानेकी
केटीलाई भेट्न आउने ??
बुडो : ले ले कस्तो तेडो कुरा गर्छ यार !!
बुडि माइत गई अब एउटा सरकार गये पछी
अर्को सरकार खोज्नु परेन ?? :-D
ग्यास को अभाब मा मुलासागलाई बुडि चम्सुरीले
ग्यास को अभाब मा मुलासागलाई
बुडि चम्सुरीले ग्यास नल्यासम्मा घरबस्दिन भनेर
घर छोडेर माइत गैछ"
मुलासागले बिचरा के गरोस ग्यास खोजेकै थियो
नपाए पछी के लाग्छ र ??
एक दिन ग्यास पसले को छोरी सँग प्रेम को नाटक गर्छ
ग्यास पाउने लोभले मुलासागले
माया प्रेम का कुराहरु चल्दै थियो
बिहेको कुरा चल्दै थियो
मुलासाग र ग्यास पसल्की छोरी को
तेतिक्कैमा बुडि चम्सुरिले कल गर्छे मुलासागलाई मुलासाग: दिन भरी नबजेको फोन अहिले बज्नु पर्ने
भन्दै कल रीसिब् गर्छ तेतिक्कैमा ग्यास पसल्को छोरी ले कोहो कोहो भन्छे
तेसो भन्दा मुलासागकी बुडि चम्सुरीले सुन्छे केटी को आवाज को बोलेको
मुलासाग तिमीसँग ??तेतिकैमा ग्यास पसलेको छोरीले फोन खोसेर बोल्छे तपाईंलाई
divorce दिने रे म सँग बिहे गर्ने रे मुलासागले तेसो भन्दै थि ग्यास पसलकी
छोरीले मुला सागले फोन खोसेर कुरा गर्छ चम्सुरी तिमीले ग्यास नल्यासम्म घर
आउन्न भनेको होइन ??
यो ग्यास पसल्की छोरी हो एस्लाई फकाएर एस्को बाउ
सँगग्यास लिन लागेको भन्दै थियो तेतिक्कैमा ग्यास पसल कि केटीले रुदै भनी
तिमीले जाभो एउटा ग्यास्को लागि एत्रो नाटक गर्या ?? मुलासाग: ग्यास्को
लागि साला कुछ भि करेगा यारा !!!!!
Subscribe to:
Posts (Atom)