Wednesday, 1 February 2012

ठक्कर खाएर

ठक्कर खाएर गुनगुनाउनु जिन्दगी हो.... आँसु पिएर मुस्कुराउनु जिन्दगी हो...... एउटी केटीले धोका दिए पनि के भो......, सबै बिर्सेर अर्की पटाउनु नै जिन्दगी हो:D:)) होकी होइन ?? हो होइन भन्ने को :P:))

शिक्षक विद्यार्थी

शिक्षक : हामीले लाम्खुट्टेहरु जन्मिन बाट रोक्नु पर्छ ।
विद्यार्थी : त्यो त हुन नै सक्दैन ।
शिक्षक : किन ?
विद्यार्थी : लाम्खुट्टेहरुले लगाउने तेत्रो सानो कन्डम त बन्नै सक्दैन सर:D:))

मलाई त आफ्ना ले लुटे

मलाई त आफ्ना ले लुटे,
पराई मा कँहा दम थ्यो !
मेरो हड्डी त्याहा. भांचे, जँहा हास्पिटल बन्द थ्यो !मलाई जुन एम्बुलेंस मा हाले, त्यसको पेट्रोल ख़तम थ्यो ! साला हरु ले रिक्सा मा हाले, किनकी त्यसको भाड़ा कम थ्यो ! मलाई डाक्टर ले उपचार गरे, मोरी नर्स मा कँहा दम थ्यो ! मलाई जुन बेड मा राखे,
मुनि आलु-बम थ्यो !
मलाई त बम ले उडाए,
गोली मा कँहा दम थ्यो !
खित-खित-खित-खित -खित !!!
!! लौ सत्यानाश ... अब परेको कसले बेहोर्छ ?? ल हात उठाउनुस

फटाहा बच्चाहरू

आजभोलिका फटाहा बच्चाहरू :)
नाति: हजुरबा ! यो परिवार नियोजन भन्या के हो ?
हजुरबा(रिसाउँदै ): भाग उता ! मलाई थाहा छैन !
नाति: मलाई थाहा छ बुढा ! तिमीलाई थाहा भएको भए अहिले सम्पत्तिका १४ टुक्रा गर्नुपर्थ्यो र ? :):D

बिहे गरेर

बिहे गरेर श्रीमती ल्याइयो मलाई डेरा चाहियो,
खोज्दा खोज्दा असनको गल्लीमा एउटा पाइयो ।
कति पैसा हो साहुजी तपाइको कोठाको ? महिनामा १००० रुपैया तिर्नुपर्छ यस चोटाको । हजार रुपैया ? यो त साह्रै महँगो भयो नि साहुजी, जताततै मुसाहर नाँचिरहेका छन् ,दिनोस् ८ सय बिसमा साउजीले भने: १००० रुपियाँमा मुसा ननाचेर नाँच्छे त करिस्मा :D:))

supper jokse

केटा : तिम्रो सफ्टवेयर देखाउ त ।
केटी : तिम्रो हार्डवेयर देखाऊ न
पहिला :D:))
↓↓
↓↓
↓↓
↓↓
केटा : म
तिम्रो यूएसबी पोर्टमा पेन ड्राइभ
छिराएर डाटा ट्रान्सफर गरुम ?

↓↓
↓↓
↓↓
केटी : भाइरस आउने हो कि ?
...केटा : मसँग एन्टीभाइरस छ,
लगाउँछु नि :P
केटी : कति टाइम लाग्छ इन्स्टल
हुन ?
↓↓
↓↓
↓↓
केटा : पाँच मिनटमात्र हो तर
डाउनलोड कम्प्लिट हुन ९
महिनाजति लाग्छ:D:))